१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:५८ पूर्वाह्न

रविमाथि हुन्डीमा पनि अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।

रास्वपाको अन्योल अब कस्तो आन्दोलन?

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो।

रास्वपालाई लाग्यो उपनिर्वाचनः सातै प्रदेशमा तोकिए चुनावी ‘कमान्डर’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ।

रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस

गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्