४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन हुन्छ: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाएका छन्।

बालिकाहरुको बौद्धिक विकासमा टेवा पुगेको छ: स्वामी महाराज

देवघाट धाममा रहेको राम जानकी बालिका आश्रम सञ्चालन गरिरहेको लोक कल्याण सेवा प्रतिष्ठानले आफ्नो १४ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोमिटर माथिको उचाइँमा अन्तरिक्षमा सर्वसाधारण नागरिकले स्पेसवाक गरेका हुन्।

यसवर्ष मनसुनजन्य विपद्का घटनामा मानवीय क्षति बढी

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्‍बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ।

सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला

खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

नेपाल सरकारको ‘पोखरा प्रपञ्च’

सन् २०२३ जनवरी १ मा निर्माण पूर्ण भई औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक वर्ष १० महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उड्डयन सञ्चालनबारे कुनै तयारी नथाल्दा पछिल्लो समय चिनियाँ पक्षले विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्नेबारे चासो देखाउँदै आएको छ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।

चितवनमा पाँच सय मेट्रिक टन मह बिक्री भएन

कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, ३ सदस्य पनि नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्