४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, ३ सदस्य पनि नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ।

वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर

बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ। उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हुन्छन्।

संविधान संशोधनमा मधेस सवाल

सर्सर्ती हेर्दा संविधानमा क्षेत्रीयतालाई जातीयता जस्तो देखाइएको छ। जस्तो तराई मधेसका बासिन्दा भौगोलिक कारण मधेसी भनेर पुकारिन्छन्। तर यसलाई जातीय समूहका रूपमा प्रयोग गरेका छन्।

रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम लागू

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ।

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ।

भलिबलको सार समेट्दै इडब्लुभिएल ट्रफी

पहिलोपल्ट नेपालमा हुन लागेको भलिबलको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी सार्वजनिक भएको छ।

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन्।

आईसीसी क्रिकेट विश्व कप लिग–२: आज नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकहरूमा धेरै तरलता भएपछि नेपाल राष्ट्र बैंकले करिब एक अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको छ।

वीरको बर्न वार्ड अर्को सातादेखि पूर्ण सञ्चालनमा

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्को सातादेखि बर्न वार्डका सम्पूर्ण सेवा सुरु हुने भएको छ।

सभामुखविरुद्ध माओवादी, एमालेसँग झडपको डर

प्रतिनिधिसभाको आइतबारको बैठक सभामुखको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्ने निर्णयका कारण माओवादीको सदन अवरुद्ध गर्ने चेतावनीले बैठक बस्दै नबसी स्थगित भएको छ।

सहकारी ठगी प्रकरणः रवि निर्दोष देखिएनन, धनराजमाथि थप अनुसन्धान हुने !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

गाउँबस्तीमा प्रदूषण फैलाउँदै चाइना कम्पनी !

पूर्व–पश्चिम राजमार्गअन्तर्ग कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये करिब ४५ किलोमिटर सडकखण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो।

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्