२४ असार २०८२ मंगलबार
image/svg+xml

रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी) मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ।

केरुङमा अलपत्र परेका दुई सय नागरिकलाई तातोपानीबाट ‘रेस्क्यू’ गरिँदै

छिमेकी राष्ट्र चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भई नेपाल प्रवेश गर्न नपाएका दुई सय नागरिकलाई तातोपानी नाकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ।

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

हवाई इन्धन डिपोलाई जग्गा उपलब्ध गराउन प्राधिकरणलाई निगमको ताकेता

जोखिमपूर्ण ठाउँमा रहेको हवाई इन्धन डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयल निगमले तयारी गरे पनि क्यानले जग्गा उपलब्ध नगराए पछि ढिलाई भएको छ ।

सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा एक घण्टादेखि होल्डमा

रसुवाको बाढी पहिरोमा परेका नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको एक हेलिकोप्टर यतिबेला चिनियाँ भूमिमा होल्डमा छ।

नवलपुरमा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते भएका छन्।

सेनेटरी प्याडमा भ्रष्टाचार : धनकौल गाउँपालिकाका जनप्रतिनिधिले खाए लाखौँ रकम

गाउँपालिकाको शिक्षा शाखले खरिन गरेको सेनेटरी प्याडको खुद्रा बजार मूल्यभन्दा निकै बढी मूल्यमा थोकमा खरिद गरेको पाइएको हो ।

आत्मालोचना गर्न रामकुमारीलाई एक हप्ताको समय थप

नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी नेता रामकुमारी झाँक्रीलाई आत्मालोचनाका लागि थप एक हप्ताको समय दिएको छ।

हर्क साम्पाङले सोधे कीर्तिपुरको 'हल्लीचल्ली' !

उनले मानवनलाई आफ्नो मेलो (सफाइ अभियान) नछाड्नसमेत भनेका छन्। 'राजमानजी आफ्नो मेलो नछोड्नु है। जय मान्छे!,' उनले भनेका छन्।

ओमोदा र जेकोको मनसुन विशेष सेवा शिविर बुधबारदेखि

देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरहरूमा एकैसाथ हुने यो विशेष सेवा अभियानले ओमोदा र जेकोको ग्राहकलाई सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फरेका छन्।

बाढीको ताण्डव: मितेरी पुल बगायो, २० बेपत्ता, जनजीवन अस्तव्यस्त

चीनतिरको भारी वर्षाका कारण आएको भीषण भेल नुवाकोटको त्रिशूलीमा उर्लंदै आइपुग्यो। भाग्नको लागि न अगाडि ठाउँ छ न पछाडि। केवल नदीको रौद्र गर्जन। भाग्दै जाँदा अचानक उनीहरूको नजर नदीको बिचमा ठडिएको रुखमा पर्‍यो। जीवनको अन्तिम आशा सम्झेर उनीहरू त्यही रुखमा चढे।

सिन्धुलीमा बजेट खर्च निराशाजनक: संघीयको आधा पनि सकिएन

आर्थिक वर्षको अन्तिमसम्म पनि संघिय कार्यालयको खर्च सन्तोषजनक देखिएको छैन। चालु आर्थिक बर्ष अन्त्य हुन एक दिन मात्रै बाकी रहदा संघ तर्फका कार्यालयहरुले खर्च गर्न सकेका छैनन्।

गण्डकीमा मगर र गुरुङ भाषा पनि अबदेखि सरकारी कामकाजको भाषा

यसरी मातृ भाषामा कागजात पेश गर्दा वा लिएको आधारमा कुनैपनि नागरिकलाई विभेद, बहिष्करण र अपमानजन्य व्यवहार गर्नु नहुने भनिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्