३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्