१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन ।

निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ: मुख्यसचिव अर्याल

मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

निजामती सेवा दिवसमा वृक्षरोपण

निजामति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा शनिबार विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो।

कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

अरूलाई दोष दिएर हुँदैन,देश बनाउने हामीले हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्