जनगुनासो सुनुवाइ र समाधानमा ऊर्जा मन्त्रालयको प्राथमिकता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन्।
इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ।
उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भारी वर्षा पछि आएको बाढीका १० जनाको मृत्यु भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो।
कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।
बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशसभासमक्ष टेबल गर्ने कार्यसूची छ।
शुक्रबारदेखी दुई नयाँ नेपाली चलचित्र फरक स्वाद लिएर प्रदर्शनमा आएको छ।
राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा नतिजा प्रकाशन गर्यो।
एसइई उत्तीर्ण भएपछि स्वदेशमै विदेशी बोर्डको शिक्षा हासिल गर्नका लागि विद्यार्थीसँग ‘ए लेभल’ राम्रो विकल्प हो।
हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत लिइने शुल्कमा वृद्धि भए पनि काठमाडौं महानगरपालिकाले बढेको शुल्क बुझाएको छैन।
आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ।
पहिले ‘डाक्टर’, ‘इन्जिनियर’ वा सरकारी जागिरलाई मात्र सफलताको मापदण्ड मान्ने गरिन्थ्यो भने अहिलेको पुस्ताले ‘डिग्रीभन्दा सिप’ लाई बढी महत्वव दिन थालेको शिक्षाविद्हरू बताउँछन्।
उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो।