चुनावी तयारी अन्तिम चरणमा: सुरक्षा सतर्कता कडा, अस्पतालमा र्यापिड रेस्पोन्स टिम
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्।
निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्।
नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा भ्रामक सूचना र ‘फेक’ सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।
दूतावासले विशेष सूचना निकालेर मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्था संकलन गर्न पोर्टल बनाएकोजनाएको हो।
अमेरिका-इजरायल आक्रमण सुरु भएपछि मात्रै इरानले वार्ताको प्रस्ताव गरेको भन्दै उनले वार्ता अस्वीकार गरेको बताएका छन् ।
रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै पनि परिस्थितिका कारण काठमाडौंमै अल्झिनुपरेको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज पनि पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित १८ जनाको पद तथा गोपनियताको शपथ फागुन २५ गते हुने भएको हो।
सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम फागुन २५ गते तय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन्।
निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
एक व्यक्तिले नराख्नु भन्दाभन्दै जबरजस्ती राखेर गएको र केहिबेरपछि हेर्दा शंकास्पद झोलाबाट ग्यास निस्केको देखेपछि पसल धनीले प्रहरीलाई खबर गरेका थिए ।
इरानले आक्रमण गरेका १७२ वटा मिसाइल नष्ट गरेको युएईको रक्षा मन्त्रालयले दाबी गरेको छ।
मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ।
मिथिलाको बरहरीस्थित पुलको छेउमा राखिएको विस्फोट बस्तुमा खुट्टा छोएपछि दुई बालक घाइते भएका छन् ।