२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

विदेशीलाई सूचना बेचेको थाहा छ भने गृहमन्त्री के हेरेर बसेको: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशीलाई सूचना बेचेको जानकारी हुँदा पनि गृहमन्त्री के हेरी बसेको भन्दै प्रश्न गरेका छन्।

गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

गगनलाई रविको चुनौती: मैले ऋण लिएको प्रमाणित भए राजनीति छोड्छु नभए तपाईं तयार हुनु

उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछाने कांग्रेस महामन्त्री गगन थापालाई निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका छन्।

संसद्मा गंगनको प्रश्न: गृहमन्त्रीले एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरु पेश गरौं ?

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीले एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्रमाणहरु रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्