२७ मंसिर २०८१ बिहीबार
image/svg+xml

आज देशभरको मौसम मुख्यतया सफा, यी स्थानमा वर्षा र हिमपात हुने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ।

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना

आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभरको मौसम सफा, उच्च भेगमा हल्का हिमपात

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।

आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आजको मौसम: तराईका केही भेगमा हुस्सु, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर पश्चिमी वायुको प्रभाव कायम, हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ।

केही भेगमा हिमपात र हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्