६ मंसिर २०८१ बिहीबार
image/svg+xml

फुङलिङमा तीन दिने आँखा शिविर सुरु

ताप्लेजुङको फुङलिङमा सोमबार देखि तीन दिने आँखा शिविर सुरु भएको छ । निःशुल्क आँखा शिविरको पहिलो दिन सोमवार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन्।

फुङलिङ र थर्पुमा शल्यकृया सहितको निःशुल्क आँखा शिविर हुने

कात्तिक २६ देखि २८ गते सम्म शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो।

ज्योति फर्कियो, अब कसैले हेला नगर्लान्!

आँखा देखेपछि खुसी हुँदै उनले शल्यक्रिया गर्ने डाक्टरलाई आशीष दिए, ‘तम्मो (तपाईंको) सधैं भलो होस् ।’

खलंगामा आँखा शिविरः गाउँमै आँखा जचाउन पाउँदा स्थानीय खुशी

जुम्लाको पातारासी गाउँपालिका–७ रिनी गाउँका ७१ वर्षिय कालिबहादुर खड्काले आँखा देख्न पाएपछि खुशी व्यक्त गरेका छन्।

बालबालिकामा अल्पदृष्टिको महामारी

यस्तो समस्या कम गर्नका लागि हाल एक मात्र उपाय भनेको स्क्रिन समय घटाउने, बढीभन्दा बढी घरबाहिरको खेलकूदमा बिताउने मात्र रहेको विज्ञजनको राय छ ।

नेत्र विश्वविद्यालयले देखाएको उज्यालो

यतिबेला नेत्र विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले तयार पारिएको विधेयक राष्ट्रिय सभामा छलफल भइरहेको छ। आँखा स्वास्थ्यसँग सम्बन्धित गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एकातिर यो विधेयकको उद्देश्य छ भने अर्कोतिर यसका लागि आवश्यक पर्ने स्तरीय सामग्री पनि तयार पार्ने यसमा उल्लेख छ।

एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया

नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्