‘म नेकपा (एमाले) को उम्मेद्वार हुँ’: डा. भेषराज थापा
अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ ।

