क्यानडाका सभामुखसँग राजदूत पौड्यालको भेट
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गरेका छन्।
अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।
प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।
रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन्।
संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ। समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ।
सिंहदरबारमा जारी बैठकमा सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उजुरी दिने उजुरीकर्तासँग छलफल भइरहेको छ।
सरकारले १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्ने क्रम अन्तिम चरणमा पुर्याएको छ।
गम्भीर आरोप लागेपछि अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ।
विभिन्न १८ देशमा सिफारिस गरिएका राजदूतहरूमा अधिकांश विज्ञभन्दा पनि पार्टीका कार्यकर्ता रहेको पाइएको छ।
हिमगिरी हाइजिन प्रालिले ब्राण्ड एम्वेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) लाई नियुक्त गरेको छ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ।
दुई साताअघि सिफारिस गरिएका राजदूतहरूको नियुक्ति प्रक्रिया रोकिएको छ।