१४ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ सङ्क्रमित, एकको मृत्यु

सङ्क्रमितमध्ये खैरहनी नगरपालिका–२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

पुसयता ३५३६ मा स्क्रब टाइफस संक्रमण

विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।

मकवानपुरमा डेङ्गीसँगै स्क्रब टाइफसका बिरामी पनि बढ्दै

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्