४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

मुस्ताङमा मुखियाको भुमिकामा परिवर्तन हुन्छ

मुस्ताङ जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ । जिल्लाभर भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं । घाँसादेखि माथि मुस्ताङ जिल्लाका सबै नागरिक, मुस्ताङ जिल्लामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गरेर सुरक्षा मिलाएका छौं । मिलाएका छौं।

फोर्डेका मुस्ताङ सार्वजनिक

अटोमोबाइल कम्पनी फोर्डको फोर्ड मुस्ताङ नेपाली बजारमा आएको छ। नेपालका लागि अधिकृत बिक्रेता जिओ अटोमोबाइल्सले सो गाडिको बिक्री सुरु गरेको हो।

मुस्ताङ चिनाउन एल्बम

पर्यटकको रोजाइमा पर्ने मुस्ताङलाई विश्वसामु चिनाउन ‘हाम्रो मुस्ताङ’ शीर्षकको एल्बम बजारमा आएको छ । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा सांसद अधिकारीले एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरेका थिए।

मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ ।

मुस्ताङमा हिमपात

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ।  जिल्लाको मुक्तिनाथ, उपल्लाे मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो। हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए।

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

मुस्ताङमा स्की प्रतियोगिता हुने

नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय स्की खेलको प्रतियोगिता हुने भएकाे छ । बुधबार राजधानीमा अायाेजित पत्रकार सम्मोलनमा अायाेजक हिमालय स्की ट्रेडले सन २०१८ को अन्तिमतिर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा स्कीकाे आयोजना गर्ने जनाएकाे छ ।

किन आर्थिक सहायता खोज्दैनन् मनाङ र मुस्ताङका युवा ?

बेरोजगार तथा आर्थिक रूपले विपन्न युवालाई सहयोग गर्न सुरु गरिएको कार्यक्रमका लागि देशका सबै जिल्लाबाट धमाधम माग आइरहँदा मनाङ र मुस्ताङमा भने वर्षौंदेखि आर्थिक सहयोग लिने युवायुवती फेला परेका छैनन् ।

मुस्ताङमा एमालेको 'क्लिन स्विप'

पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।

भोट हाल्न गाउँ फर्किए मुस्ताङी

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरुङ घर फर्किए। अत्यधिक जाडो भएपछि पोखरा पुगेका गुरुङसहित करिब ४० जनाको टोली उम्मेदवारले व्यवस्थापन गरेको यातायातका साधनमा सडकमार्ग हुँदै बिहीबार गाउँ फर्किएका हुन् ।

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

हिमालपारिको जिल्ला मुस्ताङ तापक्रमका हिसाबले दिनहुँ चिसिँदो छ, तर प्रतिनिधि र प्रदेशसभा चुनावमा होमिएका राजनीतिक दलका गतिविधिले मतदातामा उत्साह बढाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यसपटक पल्लाभारीका लागि वाम गठबन्धन र कांग्रेसबीच रस्साकस्सी छ ।

उपल्लो मुस्ताङमा पर्यटकको चाप

पर्यटक आर्कषकको गन्तव्यका रुपमा चिनिने हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय मौसम शुरु भएपछि मुस्ताङको कागबेनी, छुसाङ हुँदै पैदल र गाडीमा दैनिक करीव एक सयको हाराहारीमा विदेशी पर्यटकहरू भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

मन लोभ्याउने मुस्ताङ

केहि दिनका लागि भए पनि काठमाडांैको व्यस्त दिनचर्या अनि गर्मी तथा धुवाँ धुलो छल्न यस पटक उपल्लो मुस्ताङ जाने निधो गर्यौं । केही गैरआवसीय नेपाली पारिवारिक साथीहरूका साथ पोखराबाट सो यात्रा सुरु गरेका थियौं । पोखराबाट बेनी हुँदै ६ देखि ७ घण्टाको गाडिबाट यात्रा गरी हामी जोमसोम पुग्दा बाटोमा पर्ने रुप्से झरनाले मन नै आनन्दित तुल्यायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्