५ आश्विन २०८१ शनिबार
image/svg+xml

चीनद्वारा मुस्ताङका दुई गाउँलाई साढे ७ करोडको सहयोग

छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ। चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो।

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोफ्ताङ चेम्डोल विष्ट (राजु) ७५५ मत ल्याएर विजयी भएका छन्।

मुस्ताङ बस दुर्घटनाः मृतक ५ जनाको सनाखत (अपडेट)

मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ । मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको हो ।

मुस्ताङमा बस दुर्घटना, ५ काे मृत्यु, १२ घाइते (अपडेट)

मुस्ताङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा चारजनाको ज्यान गएको छ।

पत्रकार महासङ्घ मुस्ताङमा थकाली

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।

मुस्ताङे राजाका सल्लाहकार गाउँपालिका प्रमुख उम्मेदवार, राजा घोषणा चुनाबी एजेन्डा

पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मुस्ताङ घारावजोङ र मार्फा-पुन्डी

मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका यार्–लुङ् सैन्यको साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्यको अस्तित्व त्यस भेगमा थियो, जसको केन्द्र अहिले भग्नावशेषका रूपमा रहेको ठिनी नजिकैको गारावजोङ भन्ने स्थानमा थियो।

मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

थकाली जातिको उद्गमस्थल मुस्ताङको थाक ठिनीमा आगामी चैत २९ गतेदेखि बाह्र वर्षे देवीछेव ढोङताङभ्यो (भोमो आमा)को भव्य दर्शन पूजा तथा मेला आयोजना गरिने भएको छ ।

हिमपातपछि खुल्यो मुस्ताङ

केहीघण्टाको हिमपातपछि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम र आसपासको क्षेत्र सोमबार बिहानैबाट खुलेको छ। हिउँ पर्न रोकिएको र घाम लागेपछि जोमसोम निकै रमणीय बनेको छ ।

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।

मुस्ताङको घमीमा हटेन बाढीको त्रास

वर्षाबिनै भीषण बाढी आएपछि मुस्ताङको घमीका बासिन्दा रातभर निदाउन सकेका छैनन् । खोलामा अझै पनि लेदो पानी बगिरहेकाले थप बाढी आउन सक्ने भन्दै गाउँले त्रसित छन् । बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्