पूर्वमा जुट खेती: चार जातको नयाँ बिउँ सिफारिस गरिँदै
देशमै एक मात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत चार जातको नयाँ बिउँ सिफारिस गर्ने भएको छ। दुई जातको बिउँ परीक्षण सकेर सार्वजनिक गर्ने तयारीमा रहेको छ।