४ पुस २०८१ बिहीबार
image/svg+xml

एभरेस्ट महिला भलिबल लिग: उपाधिका लागि कर्णाली र ललितपुरबीच खेल हुने

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन्सबीच खेल हुँदैछ ।

एभरेस्ट महिला भलिबल लिग : कर्णालीद्वारा ललितपुर पराजित

एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको खेलमा कर्णाली एसभिएस बिजयी भएको छ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णाली एसभिएसले बलियो प्रतिद्वन्द्वी ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको हो ।

एभरेस्ट महिला भलिबल लिग : काठमाडौ स्पाईर्कसद्धारा चितवन शक्ति पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को मा काठमाडौ स्पाईर्कस पहिलो खेल जितेको छ ।

एभरेस्ट महिला भलिबल लिग : गण्डकी थन्डर्स लगातार २ खेलमा पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणको आज मंगलबार दोस्रो दिनको पहिलो खेलमा कर्णाली एसभिएस विजयी भएको छ ।

चितवन शक्तिले भन्यो : हामी प्रतिस्पर्धाका लागि तयार छौं

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

३५ वर्षीया स्पाइकर कालिनोभा मधेस युनाइेडमा

काजखस्तानकी ३५ वर्षीया स्पाइकर कालिनोभा यभजिनियाले नेपालमा पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज भलिबल लिगमा मधेस युनाइटेडबाट खेल्ने भएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्