स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो
वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
३३ दिनको अवधिमा १७९ पुरुष, ५७ महिला, ५ बालिका र ४ बालकको उद्धार भएको आश्रमले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।
नेपाली कांग्रेस उप निर्वाचन भइरहेका कोसी र गण्डकी प्रदेशका १० ठाउँमा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ
सामा चकेवा महोत्सव-२०८१ अन्तर्गत सामा चकेवा खेल प्रतियोगिता सम्पन्न भएको छ।
अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई सचेत गराए।
भ्याक्सिन डिप्राइभड पोलियो भाइरस अहिले काठमाडौको टुकुचा खोलामा फेला नपरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ ।
विधेयकका विभिन्न चरण हुने उल्लेख गर्दै गृहमन्त्री लेखकले ती चरणलाई समयको परिधिमा नराखिदा कानुन निर्माण साह्रो ढिलो भइरहेको बताए ।
‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी....’;लगायतका आ-आफ्ना इष्ट देवताकोको नाम जप्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।
गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत नै छ । तर संरचना हटाउन महानगरले अग्रसरता लिएको छ । जसमा विभागको समेत सहमति छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताएका छन्।
सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेर अनुसन्धानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवलबाट पोखरा लगिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद्सञ्जय गौतमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर अस्वाभाविक हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका थिए ।