जन्म गाउँ रुवा खोलामा देउवा (तस्बिरहरू)
यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।
यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्।
‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकारहरूसँग मुख्य प्रशिक्षक मल्लले भने, ‘हाम्रो लक्ष्य उपाधि हो, त्यहीँ अनुसार तयारी गरिरहेका छौँ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मस्र्याङ्दी महोत्सवअन्तर्गत शुक्रबारजगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ।
सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।
संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको भन्दै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो।
जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ।
मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो ।
हाम्रो मस्तिष्कमा करोडौँ ससाना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ। तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरू छन्, तिनको सञ्चालन गरेका हुन्छन्।
श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो।
कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
बैठकमा विकास निर्माणको प्रगति र आगामी कार्ययोजनाका विषयमा समीक्षा भइरहेको छ।
मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किएका दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो ।
छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।