४ मंसिर २०८१ मंगलबार
image/svg+xml

विवाह पञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्।

डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा शनिबारदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ।

कांग्रेसको १०० दिने अभियान पुनःसुरु

कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।

पहिलोपटक गाउँमै हाडजोर्नी विशेषज्ञ सेवा पाएपछि सिंजाबासीमा खुसी छायो

गाउँमै हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा पुगेपछि सिंजा गाउँपालिका-५ र ६ का स्थानीय खुशी भएका छन् ।

कप्तान रोहित शर्मालाई पुत्रलाभको खबरले सामाजिक सञ्जालमा शुभचिन्तकको खुशी, रोहित भने मौन

रोहित र रितिकाको पुत्र लाभका बारेमा सामाजिक सञ्जालमा धेरै पोस्ट गरिएपनि अहिलेसम्म उनीहरुले भने मुख खोलेका छैनन्।

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

बलिउड नायिका श्रुति हसनलाई बुबा कमल हसनका बारेमा यति धेरै इरिटेसन

हालैको एक अन्तर्वार्तामा श्रुतिले आफ्ना बुवा अभिनेता कमल हसनबारे बोलेकी छिन्। फिल्मी परिवारमा जन्मिनु धेरै गाह्रो भएको उनको अनुभव छ।

आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ!

सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ। बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।

जापान र दक्षिण कोरियाका नेताहरुसँग राष्ट्रपति बाइडेनको विदाई भेट

एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो।

इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप

इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए।

बालविवाह अन्त्यका लागि सरकारले कानुन बनाउँदै

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्