३ मंसिर २०८१ सोमबार
image/svg+xml

भ्याट छुट नपाउँदा बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या

बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्न सक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन्।

‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास

सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रूपमा हेर्ने गरिन्छ।

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।

पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण

काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा सोमबार पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ।

आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार ‘पाथीभरा’

हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् ।

गुन्डा नाइके सत्यमान लामा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

बैकुण्ठ अर्यालले दिए राजीनामा

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।

तीन महिनादेखि विषादी परीक्षण बन्द

भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला तीन महिनादेखि बन्द अवस्थामा रहेको छ।

६ दिनदेखि वेपत्ता ताप्लेजुङको खाम्दिने बजारका व्यवसायी पौडेल मृत भेटिए

पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो।

ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा, सरकारको तीव्र आलोचना

कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसी सकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्