७७ जिल्लामा सुकुम्बासी आयोग गठन गर्न भागबन्डा
भूमि समस्या समाधान आयोग मातहत ७७ जिल्लामा समिति गठन गर्न सरकारले भागबन्डा टुंग्याएको छ।
भूमि समस्या समाधान आयोग मातहत ७७ जिल्लामा समिति गठन गर्न सरकारले भागबन्डा टुंग्याएको छ।
शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा.सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रदान गरेको थियो।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ७६ जनाले आवेदन दिइसकेका छन्। आवेदन दिनेमा उच्च अदालत र सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत छन्।
शनिबार राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुरले माझीलाई रडले हानेका थिए।
५ खेलको टी–२० शृङ्खलामा इङ्ल्यान्डले यसअघि नै तीन खेलमा जित हात पारिसकेका कारण सिरिज उसले जितेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
छिमेकी मीनबहादुरालाई १०० मिटर पर सम्म लखेटेर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन्।
दुईबीचको अन्तिम खेल नेपाली समयानुसार सोमबार (भोलि) दिउँसो १:४५ देखि हुनेछ।
१६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। बिहान १० देखि अपरान्ह ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको छ।
नेपालले ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानमाथि २–० को जित निकालेको छ ।
भारतका लागि संगीता कुमारीले पहिलो गोल ३२औँ मिनेटमा गरिन्।
मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन पनि गर्नेछन्।
नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ।