मेस्सी र रोनाल्डोसँगै क–कसले खेल्दैछन् अन्तिम विश्वकप ?
फिफा विश्वकप २०२६ जुन ११ बाट सुरु हुँदैछ। यसपटकको विश्वकपमा केही महान् फुटबलरहरुको अन्तिम खेल हुनसक्छ।
फिफा विश्वकप २०२६ जुन ११ बाट सुरु हुँदैछ। यसपटकको विश्वकपमा केही महान् फुटबलरहरुको अन्तिम खेल हुनसक्छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।
सुकुमबासी भइरहन पनि कहाँ दिइयो र समयले, भत्काई लग्यो डोजर आँधीले रोटी पकाउने मझेरी!
उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको उदाहरणका रूपमा लिएका छन्।
नेपाल-भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे अभिव्यक्तिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन वीचको चार वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्।
रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रुपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ।
धनगढी दुग्ध वितरण आयोजनाले चालुु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ।
दुवै पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनमा प्रवेश गरेका हुन्। योसँगै फ्रेन्च ओपनले महिला एकलतर्फ पहिलो पटक नयाँ विजेता पाउने भएको छ।
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन्।
प्राकृतिक चिकित्सा विषयमा अध्ययन र इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढाइएको छ।
पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ जेठ सम्म विद्यालयमा गर्मी बिदा दिएको हो।
म्याग्दीकाे बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन्।