९ मंसिर २०८१ आइतबार
image/svg+xml

भक्तपुरको भ्याइ नभ्याइ

मैले भेटेका विदेशी मित्रहरू त्यो बेलाको महोत्सवको भव्यताले हामीलाई बारम्बार भक्तपुर भ्रमणका लागि उक्साइरहन्छ भन्ने गर्छन्।

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु

अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।

आकाशमा चन्द्र उज्यालो, धर्तीमा अन्न

भुटेका गेडागुडी र मिठाइका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्यायो।

महोत्सवमा देखिनेछ ‘साँच्चिकै भक्तपुर’

भक्तपुर भन्नेबित्तिकै धेरैलाई लाग्छ– मल्लकालीन पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर। शिद्धपोखरी अनि मूल ढोकामै रहेको दरबार क्षेत्र। तर भक्तपुर यतिमा मात्र सीमित छैन। कला, संस्कृति र सभ्यताले जीवन्त सहर प्रत्येक दिन भक्तपुरवासीलाई समेत नौलो लाग्छ।

चाैरानब्बे वर्षीया त्वयना खुट्टा बाँधिएको अवस्थामा मृत्त फेला

भक्तपुर नगरपालिका वडा नं.३ दरबार स्क्वायर इछुगल्ली बस्ने ९४ वर्षीयाकी विष्णुकुमारी त्वयना आफ्नै घरमा खुटा बाँंधिएको अवस्थामा मृत फेला परेकी छन्।

भक्तपुरमा मंसिर २८ गतेदेखि पाँचदिने महोत्सव हुने

पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको छ।

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन्।

भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।

२०८४ हाम्रो हो :अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले

खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

पोखरी सीमा विवाद : दुवैपक्षवीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा बैठक बसेको हो ।

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भक्तपुरमा सुरु भएको छ।

भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्

महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्