भक्तपुरमा स्वन्ती नःखा तिहार मनाउने दिन सार्वजनिक
बैठकले कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।
बैठकले कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् ।
हनुमन्ते खोला र सडकको बिचमा परेको यो बस्तीमा खोला र सडक दुवैको मापदण्डको हिसाब गर्दा ढलान गरेर बनाइएका झन्डै एक सय घरहरू नै भत्काएर विस्थापित हुने खतरामा परेको हो।
यो जात्रामा आफ्ना पेशाव्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन छ।
विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्।
स्थानीय अजय तामाङले गाउँ पीडामा परेर शव व्यवस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अवस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शव लैजान शववाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साँच्चै गाउँमै सरकार आएको अनभूति भएको बताए।
पर्यटकीय नगर भक्तपुरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ।
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।
आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सोमबार रातिदेखि सकिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छिन्।
दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो।
जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ।