‘विद्या’ लाई शिक्षा
राजनीतिज्ञ र पढाइको कुरा आउनेबित्तिकै पञ्चायतकालका एक शिक्षामन्त्रीलाई धेरैले सम्झन्छन्।
राजनीतिज्ञ र पढाइको कुरा आउनेबित्तिकै पञ्चायतकालका एक शिक्षामन्त्रीलाई धेरैले सम्झन्छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरेका छन्।
नयाँ सत्ता समीकरणसँगै एमाले र कांग्रेसले संविधान संशोधन आयोग बनाउनेबारे व्यापक चर्चा भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ।
गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लगत्तै बनेको माओवादीसँगको अप्रत्याशित गठबन्धन लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीका लागि फलिफाप बनिदियो। उनी निर्वाचन लगत्तै बनेको सरकारको नेतृत्वकर्ता बने।
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन्।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैला प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएका छन्।
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ।
प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बसेको हो।
शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।
एमालेले आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्।