४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छः सांसद श्रेष्ठ

नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ।

जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन्।

एमालेको प्रस्ताव: २०१५ सालदेखिका संसदीय गतिविधि वेबसाइटमा राखौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन्।

दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई एमालेकाे आग्रह

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायोः एमाले सचिव भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन्।

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल

नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छिन्।नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएकी हुन।

सरकारको सय दिनप्रति एमालेको टिप्पणीः नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन्।

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनुपर्छः सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन्।

तीन पालिकामा सर्वसम्मत, पाँचमा घम्साघम्सी

नेकपा (एमाले) को अघिल्लो दिन सुरु स्थानीय तहस्तरीय अधिवेशनले जिल्लाका आठमध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

एमाले सुनसरी अध्यक्ष खनालको निधन

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ। भारतमा उपचारका क्रममा खनालको निधन भएको हो।

सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्।

कांग्रेसको आन्तरिक राजनीतिले वार्तामा सहमति जुट्न सकेनः महेश बर्तौला

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्