४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन्।

एमाले केन्द्रीय सदस्यमा थपिए १७ जना (सूचीसहित)

नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज

नेकपा एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो।

स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने : प्रधानमन्त्री ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्।

प्रधानमन्त्रीले भनेः दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु, देउवाजी चुनाव गराउनुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

शिक्षामन्त्री भट्टराईका चुनौती

विद्यालय तहदेखि उच्च शिक्षामा हुने राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धतासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समालेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ राजनीतिक ‘उथपुथल’कै कारण एक सय २८ दिनमा मन्त्रालयबाट बिदा भइन्। तर जाँदाजाँदै उनले बनाएका कार्यविधि तथा निर्देशिका भने कार्यान्वयनमा छन्।

मन्त्रीको गुनासो: ‘खादा माला’ले काम गर्नै दिएन

कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो ।

बागमती प्रदेस मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।

सत्तापक्षकै सांसदमाथि अख्तियारको छानबिन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ दलकै सांसदमाथि अनुसन्धान गरिरहेको छ।

सत्ता गुमेसँगै ब्युँतियो समाजवादी मोर्चा

एमाले–माओवादी केन्द्र गठबन्धनमा हुँदा निष्क्रिय बनाइएको समाजवादी मोर्चालाई पुनः ब्युँताइएको छ।

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस एमालेको तयारी

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण :एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरेका छन्।

‘संविधान संशोधन आयोगको कुरा गलत’

नयाँ सत्ता समीकरणसँगै एमाले र कांग्रेसले संविधान संशोधन आयोग बनाउनेबारे व्यापक चर्चा भएको छ।

एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्