१० मंसिर २०८१ सोमबार
image/svg+xml

एमालेले भन्यो: पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ

पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनाएको छ।

एमालेले बोलायो सचिवालय बैठक

विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

एमालेमा पाँचबुँदे आचारसंहिता: नेता-कार्यकर्तालाई अनुशासनमा राख्ने ‘डन्डा’

एमालेले आफ्ना नेता–कार्यकर्तालाई अनुशासनमा राख्न पाँच बुँदे आचारसंहिता जारी गरेको छ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ।

एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

सहरी विकासमा आवश्यक ऐन ल्याउने तयारीमा छौ : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफुले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन् ।

माओवादीका अध्यक्ष दाहालसँग एमाले नेताहरूको भेट, के भयो कुराकानी ?

नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

एमाले पोलिटब्युरो बैठक जारी, वार्षिक कार्ययोजना तय गर्ने

वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।

गण्डकी सरकारमा सहभागी भयो एमाले, मन्त्रीहरुले लिए शपथ

नवनियुक्त एमाले मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रमुख दलमा नेतृत्व बदल्ने बहस : हालीमुहाली पुरानैको

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।

यस्तो छ एमाले सचिवालय बैठकको कार्यसूची

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्