९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले बोलायो सचिवालय बैठक

सत्तारूढ दल नेकपा (एमाले)ले  सचिवालय बैठक बोलाएको छ।

बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने अध्यक्ष केपी ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। 

प्रकाशित: २४ आश्विन २०८१ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App