४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले पोलिटब्युरो बैठक जारी, वार्षिक कार्ययोजना तय गर्ने

नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।

वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।

भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि पोलिटब्युरोमा प्रस्ताव गरेको थियो।

सचिवालय बैठकले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित हुने नेताहरुले बताएका छन्।

प्रकाशित: १८ भाद्र २०८१ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App