कांग्रेस कर्णालीले भन्यो- प्रधानमन्त्रीको व्यवाहार अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित
नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित ठहर गर्दै खेद प्रकट गरेको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित ठहर गर्दै खेद प्रकट गरेको छ।
कर्णाली राजमार्ग हुँदै जुम्लाको तातोपानी गाउँपालिका-६ हियाँखोला पुग्ने यात्रुहरू अचानक एउटा घरअगाडि रोकिन्छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।
यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ।
विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ।
पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी तीव्र पारेसँगै कास्कीका राजनीतिक दलहरूले भूमिहीन र वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी नहटाउन सुझाव दिएका छन्।
फर्मबाट दैनिक करिब ८० लिटर दूध उत्पादन भइरहेको छ, जुन कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जजस्ता सहरी तथा बजारमा नियमितरूपमा आपूर्ति हुँदै आएको छ ।
बृहत्तर एकता र भावी कार्यदिशाका १० सुत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय दुई दिने भेला सम्पन्न गरेको छ।
पोखरा महानगरपालिका–२७ तालचोकस्थित प्रबिन मोटरसाइकल वर्कशपमा काम गर्ने बारा घर भएका ३१ वर्षीय आनन्द कुमार दासको करेन्ट लागेर ज्यान गएको हो।
धनुषा, प्युठान र कपिलवस्तुका विभिन्न स्थानमा पोखरी तथा खोलामा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।
कञ्चनपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय समि अहमदलाई पक्राउ गरेको हो।
कपिलवस्तुबाट भारतीय नम्बर प्लेटको कारबाट ३ लाख बढीको अवैध मदिरा बरामद गरिएको छ।
नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला मदन भण्डारीले नेपालको माटो सुहाउँदो प्रतिस्पर्धात्मक र लोकतान्त्रिक कम्युनिष्ट मान्यताका रूपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेका थिए।