हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिँदै बङ्गलादेश
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।
बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
बंगलादेशमा हिंसात्मक प्रदर्शन शान्त भएपनि अधिकांश प्रमुख सहरहरु क्षतिग्रस्त बनेका छन्। प्रहरी चौकीहरु भग्नावशेषमा परिणत भएका छन् भने सहर भित्रका सडक, बजारहरु क्षतविक्षत देखिएका छन्।