मर्ने, बाँच्ने दोधारमा ढल्यो रात
दायाँतिर धमिलो नदी बगिरहेछ। बगाइसँगै अनवरत सुसाइरहन्छ नदी। सडक किनारदेखि परपर पहाडमा ठिङ्ग उभिएका हरिया रूखहरूमा स्पन्दन देखिन्छन्।
दायाँतिर धमिलो नदी बगिरहेछ। बगाइसँगै अनवरत सुसाइरहन्छ नदी। सडक किनारदेखि परपर पहाडमा ठिङ्ग उभिएका हरिया रूखहरूमा स्पन्दन देखिन्छन्।
बदला लिनै अहंता मिसाई गलत तागत पठायो, ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो। थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही, जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
बिचरा यी महिलाहरू पेट बोक्छन्। बच्चा हुर्काउँछन्। सासूलाई रिझाउँछन्। लोग्नेलाई खुशी राख्छन्। नन्द, आमाजु, देउरानी, जेठानी सबैको चित्त बुझाउँछन्। घाँसदाउरा, मेलापात, भारोपर्म, वस्तुभाउ सबै सबैको धन्दा भ्याउँछन्।
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्, गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्। आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र, वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिरहून्!
लघुकथा लेखक एवं अन्वेषक डा. पुष्करराज भट्ट ‘मन्त्री र मास्क’ लिएर बजारमा आएका छन्।
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
२३ जुलाईको बिहान ७ः३५ को टर्किस एयरको उडान रहेकोमा काठमाडौंबाट ढिला भएर करिब नौ बजे मात्रै उडान भयो।
राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ।
चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ। यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
अनुग्रह राना मगर 'पुष्प'को लघुकथा 'पहल' छोटो तर प्रभावशाली साहित्यिक कृति हो। यसले समाजमा व्याप्त लैंगिक असमानता र महिला हिंसाका विरुद्धको अभियानलाई चित्रण गर्छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन्।
अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि खटिएको प्रहरीको एउटा गाडी साँझसाँझमा शहरका मुख्य चोकहरू हुँदै एउटा अलि साँघुरो गल्लीमा पस्यो।