इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि चितवन क्रिकेट क्लबलाई
इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा आइतबार भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्बललाई एक विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

