२० जेष्ठ २०८३ बुधबार
image/svg+xml

हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग

धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।

बालेन निरंकुश शासक हुन्, ओलीसँग तुलना हुनै सक्दैन: महेश

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने दाबी गरेका छन्।

अन्नपूर्ण म्याराथनमा जुम्ली धावकको बर्चश्व: दलबहादुर कुँवर र मञ्जु रावत च्याम्पियन

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए।

रौतहटको बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहटको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

सुदूरमा छैन तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।

नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेदरल्यान्ड्स भ्रमणमा जानुअघि टोलीले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।

मन्त्रालयले भन्यो- इबोला भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाएका छाैं

स्वस्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ।

गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि छलफल सुरु भएको छ।

नागरिकको घरदैलोमै राहदानी

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘घरदैलो सेवा’ सुरु गरेको छ।

विराटनगरमा मैथिली लोकगीत प्रतियोगिता हुने

मैथिली लोकगीतको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा मैथिली लोकगीत प्रतियोगिता आयोजना गरिने भएको छ।

आयल निगमको निरीक्षणमा उद्योगमन्त्री, इन्धन भण्डारण र आपूर्ति व्यवस्थाबारे लिइन् जानकारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमको निरीक्षण तथा अनुगमन गरेकी छन्।

अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल

अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।

कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’

आरोहीहरूले हिमालको यात्रा केवल व्यक्तिगत सफलता नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको अभियान भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्