४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस शिक्षा विभाग प्रमुख भन्छनः निःशुल्क शिक्षा नीति अविलम्व कार्यान्वयन हुनुपर्छ

नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति अविलम्व कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे ७ हप्ता, ७ निर्णय

लुम्बिनी प्रदेश सरकार गठन भएको ७ हप्ता पुगेको छ। गत साउन ६ गते जोखबहादुर महराले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठन भएको थियो। साउन ७ गते मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका थिए।

रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एसिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो ।

एन्फा महिला लिग :कर्णाली र सुदूरपश्चिमबीच खेल जारी,मध्यान्तरसम्म कर्णाली १- ०ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।

मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच बुधबार छलफल भएको छ ।

ओली सरकार मधेस विरोधी भएको भन्दै विद्यार्थीहरू सडकमा

आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ।

प्रशोधन हुन नसक्दो चिया उपभोगविहीन

सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ।

शिक्षा ऐन छिटै टुंग्याउँछौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।

शिक्षा दिवस: सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार

शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस,विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

यसरी बनाइँदैछ 'नेसनल डे कन्सर्ट' को स्टेज (तस्बिरहरु)

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुँदै छ। कन्सर्टका लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्।

एन्फा महिला लिग : मध्यान्तरसम्म चन्द्रपुर र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा अन्तर्गत मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको छ ।

कानुन बनाउन समस्या भएको छ:मुख्यमन्त्री पाण्डे

नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो ।

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्