पार्टी शून्यतर्फ अभिमुख भएको जनार्दनकाे निष्कर्ष
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा १४ पाने धारणा पेस गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा १४ पाने धारणा पेस गरेका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्।
कार्यदलको बैठकमा शब्द शब्दमा गएर छलफल भएको र सर्वोच्च अदालतको नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिँनेगरी सहमति गरेको बर्तौलाको दाबी छ।