पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छुः प्रहरी महानिरीक्षक थापा
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
तर यी सबै अनुसन्धानको जस भने राजनीतिक नेतृत्वले लिए । झन्डै ८० हजार जनशक्ति रहेको र मुलुकको आन्तरिक सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्वको कमान्ड पाउनेछ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीलाई छानबिनको बहानमा सरुवाको तयारी गरेपछि यो विषयमा सदनदेखि सडकसम्म चासो देखिएको छ।