९ वैशाख २०८२ मंगलबार
image/svg+xml ६:२९ पूर्वाह्न

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छिन्। मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।

एनआरएनएलाई परराष्ट्रमन्त्रीको निर्देशन: अदालतले तोकेकै समयमा महाधिवेशन गर्नु

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन् ।

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार ९रेस्क्यु० गर्नेजस्तो मात्र भएको बताएकी छिन्।

परराष्ट्रमन्त्री सवार विमान काठमाडौं अवतरण हुन सकेन्, कोलकाता डाइभर्ट

शुक्रवार बिहान दोहाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।

ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भएको बताएकी छिन्।

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पारेकी छिन्।

‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् ।

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पु¥याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई आग्रह गरेकी छिन्।

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ।

भारतीय प्रधानमन्त्रीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ: परराष्ट्रमन्त्री डा राणा

भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी शुरु भयोः परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पु¥याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन्।

राजदूतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले माफी मागिन्

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन्।

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिवृद्धि भएको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छिन्।

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस।जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

नेपालले माग्यो ‘एयर कनेक्टिभिटी’ बढाउन भारतसँग थप हवाई रुट

भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्