क्षितिजको यात्रा: सडकदेखि अन्तर्राष्ट्रिय मञ्च पुग्दाको अनुभव
इतिहास आफैँ बन्दैन, इतिहास बनाउन वर्षौँको संघर्ष, निरन्तरता र अटल विश्वास आवश्यक पर्छ।
इतिहास आफैँ बन्दैन, इतिहास बनाउन वर्षौँको संघर्ष, निरन्तरता र अटल विश्वास आवश्यक पर्छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ।
व्यवहारमा भने महिलाले आफ्नै सम्पत्तिमाथि स्वामित्व प्रयोग गर्न नपाउने अवस्था अझै कायम छ।
रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता र रोजगारीसँग जोडिएका कार्यक्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
हजारौँ सहिदको बलिदानीबाट स्थापित वर्तमान व्यवस्थामाथि कुनै पनि प्रकारको छेडखानी नगर्न चेतावनी दिएका छन्।
सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको उनको आरोप थियो।
मन्त्री रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन्।
रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत एक कर्मचारी सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका छन्।
आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले जानकारी दिइन् ।
सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।
कृत्रिम गर्भपतन गराएकाले घोराही उपमहानगरपालिका–१८ की एक किशोरीको स्वास्थ्यमा समस्या देखियो ।
श्रम मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल, पारदर्शी र सेवामुखी बनाउने दिशामा महत्त्वपूर्ण नीतिगत तथा प्रविधिमैत्री सुधारहरू अघि सारेको छ।
सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिए।
आङ्देम्बेले बालेन्द्र शाह नेतृत्वको सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्।
चलचित्र विकास बोर्डले नेपाली चार चलचित्र ‘लालीबजार’, ‘रोल न.१’ , ‘आइ एम जीत बहादुर’ र हालै प्रदर्शनमा आएको ‘जाँड’ को आइतबारसम्मका बक्स अफिस विवरण सोमबार सार्वजनिक गरेको छ।