रुकुमलाई देशकै नमुना बनाउने जनार्दनको प्रतिबद्धता
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमलाई विकास र समृद्धिको मोडेल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमलाई विकास र समृद्धिको मोडेल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहेका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेको थियो र केही महिना जेलमा बिताएको थियो। अदालतले उसलाई, उसको पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।
निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीहरू जस्तै शंकास्पद वस्तु फेला पर्नु, आगलागी, प्राकृतिक वा मानवजन्य विपद्लाई समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको सेनाले जनाएको छ।
विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरी खेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ।
शुक्रबार बुटवलमा आयोजित निर्वाचन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा कुनै एक व्यक्तिले चमत्कार गर्न नसक्ने बताए।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच भएको पछिल्लो अप्रत्यक्ष वार्ता सम्झौताविना समाप्त भएको छ।
बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलले घोषणापत्र नबुझाएको निर्वाचन आयोगले जनाएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्।
आउँदाे जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।