धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहिबारसाँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहिबारसाँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो।
सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए। यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रो पटक आएको उनले बताए।
शिवको आराधनाका लागि साउनको तथा साउने सोमबार नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठुलो महत्त्व छ।