विकास निर्माणका विषयमा प्रधानमन्त्री ओली छलफलमा
बैठकमा विकास निर्माणको प्रगति र आगामी कार्ययोजनाका विषयमा समीक्षा भइरहेको छ।
बैठकमा विकास निर्माणको प्रगति र आगामी कार्ययोजनाका विषयमा समीक्षा भइरहेको छ।
सरकारले सय दिनसम्म प्रतिपक्षीलाई फुटाउने र पेल्ने रणनीतिमा मात्रै केन्द्रित रहेको भन्दै विपक्षी दल आक्रोशित हुँदै आएका छन्।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भएको बताएका छन्।