९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोकनाका किसानलाई धान भित्र्याउने चटारो: उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धान बाली भित्र्याउने चटारो छ।

सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन्। खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो।

भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो

प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ।

धान खेतीलाई वृद्धि गर्न सके तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्छौंः कृषि मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्न सके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्ने बताएकी छिन्।

धानको बीउ किसानलाई ‘पैँचो’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्