१ आश्विन २०८१ मंगलबार
image/svg+xml

तपाईंकाे आजकाे राशिफल

विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ।

तपाईंकाे आजकाे राशिफल

व्यापार वा आफन्तबाट धन प्राप्त हुनेछ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पराक्रमबाट कार्यसिद्धि देखिन्छ।

तपाईंकाे आजकाे राशिफल

आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। आर्थिक यात्रामा प्रवेश गर्नु ठीक होला। वैदेशिक यात्राको योग देखिन्छ।

तपाईंकाे आजकाे राशिफल

प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन, लेखनको क्षेत्रमा सफलता प्राप्त हुने छ। सँगिनीसँग प्रेम सद्भाव रहने छ।

तपाईंकाे आजकाे राशिफल

धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीका लागि अध्ययनमा रूचि बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त योग छ।

तपाईंकाे आजकाे राशिफल

आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ।

तपाईंकाे आजकाे राशिफल

रोजगारीको अवसर मिल्ने समय छ। वाणी सफल हुने दिन छ। आर्थिक प्राप्तिमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

तपाईंकाे आजकाे राशिफल

व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ।

तपाईंकाे आजकाे राशिफल

सामाजिक प्रतिष्ठा र सम्मान मिल्ने छ। आफन्तबाट धन प्राप्त योग छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य ढिला हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्