शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सय बढी, व्यवस्थापन चुनौतीपूर्ण
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ।
नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।
नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
सुर्खेतको वीरेन्द्रनगरका ऋषि वलीलाई नेपालमा चलेको दस बर्से सशस्त्र द्वन्द्वको सम्झना छैन।
चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ।
जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ।
साँघुरो बाटो, नमिलेका अप्ठेरा भवन, छरिएर रहेका सेवाले यस्ता बिरामीका निम्ति उसै सकस देखिन्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ।
जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ।
विश्वविद्यालयसम्बन्धी अध्यादेशमा पदाधिकारीको चारबर्से कार्यकालको व्यवस्था हटाई सरकारले जुनसुकै बेला पदमुक्त गर्न सक्ने प्रावधान राखिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत् लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र बृहत्तर एकता कायम गर्न तथा लोकतन्त्र र जनहितको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।
टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ।