१ आश्विन २०८१ मंगलबार
image/svg+xml

तपाईंकाे आजकाे राशिफल

व्यापार वा आफन्तबाट धन प्राप्त हुनेछ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पराक्रमबाट कार्यसिद्धि देखिन्छ।

तपाईंकाे आजकाे राशिफल

सम्मान प्राप्त हुने योग छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।

तपाईंकाे आजकाे राशिफल

रोजगारीको अवसर मिल्ने समय छ। वाणी सफल हुने दिन छ। आर्थिक प्राप्तिमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

तपाईंकाे आजकाे राशिफल

विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न विलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला।

तपाईंकाे आजकाे राशिफल

नयाँ काम गर्दा विचार पुर्‍याएर गर्नु होला। छालामा सामान्य समस्या देखिन सक्नेछ। जग्गा सम्बन्धी काममा धन प्राप्तीको समय छ।

तपाईकाे आजकाे राशिफल

ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्