डलरको भाउ बढ्यो
मंगलबारअमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित विदेशी मुद्राको मूल्य बढेको छ।
मंगलबारअमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित विदेशी मुद्राको मूल्य बढेको छ।
हरेक अस्पतालले उपकरण सञ्चालन र मर्मतको योजन बनाउनु आवश्यक छ। आपूर्तिकर्तालाई पनि कानुनी हिसाबले जवाफदेही बनाउनुपर्छ। म्याद गुज्रिएका वा प्रयोगविहीन उपकरण भएको अवस्थामा आपूर्तिकर्ताबाट त्यसको प्रतिस्थापन हुनुपर्छ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘इमर्जेन्सी पक्राउ पुर्जी’ भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार नै अघि बढाइने भएको छ।
आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजनीतिक सक्रियता तीव्र हुन थालेको छ।
नेकपा एमालेले छलफलका लागि ११ एजेन्डा अघि सारेको छ । एमालेको सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको हो । सोमबारको सचिवालय बैठकमा छलफलको लागि एजेन्डा पेस भएको उपमहासचिव लेखराज भट्टले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै मोरङका सुकुम्वासीले विराटनगरमा प्रदर्शन गरेका छन्।
सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन्।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ डेरा गरी बस्ने ललितपुर महाँकाल गाउँपालिका-६ घर भएका २३ वर्षीय सुजन लोप्चन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलहरूमध्ये एक रहेको यस स्मार्टफोनले ग्राहकहरूको बदलिँदो आवश्यकता अनुरूप गुणस्तरीय अनुभव प्रदान गर्ने सामसङको प्रतिबद्धता झल्काउँछ।
एजेन्सीले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो।
सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत लत्याएर न्याय सम्पादनमा अवरोध पुर्याएको भन्दै नेपाल बार एसोसिएसनले ‘लालटिन’ बालेर न्याय खोज्ने सांकेतिक आन्दोलनको घोषणा गरेको छ।
संवैधानिक महत्वका रिट निवेदनहरू दर्ता प्रक्रियामै अवरोध सिर्जना गरिएको आरोप लगाउँदै बारले यसलाई न्यायिक प्रक्रियामा हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।