खोटाङका योजना पहिचान गर्न अभिमुखीरण
खोटाङबाट प्रदेशसभामा निर्वाचित भई भौतिक पूर्वाधारमन्त्री बनेका भूपेन्द्र राई आफ्नो जिल्लाको विकास निर्माण योजना पहिचान गर्न महत्त्वका साथ लागिपरेका छन्।
खोटाङबाट प्रदेशसभामा निर्वाचित भई भौतिक पूर्वाधारमन्त्री बनेका भूपेन्द्र राई आफ्नो जिल्लाको विकास निर्माण योजना पहिचान गर्न महत्त्वका साथ लागिपरेका छन्।
कोसी प्रदेशबाट आस्था कलेजले मंगलबार ई–प्लानेट नेसनल हाइस्कुल च्याम्पियनसिपमा स्थान बनाएको छ।
कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीविरुद्धको रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च अदालत प्रशासनले आइतबार दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश दिएको छ।
सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ‘मिस्टर’ तर्फ विराटनगरका ओसियन जंग थापा र ‘मिस’ तर्फ धरानकी उपासना रमदामले जितेका छन्।
विदेश जान मन्त्रीस्तरका व्यक्तिले समेत अवैध बाटो अपनाउने गरेको उदाहरण भर्खरै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको मुद्दाले प्रस्ट पारेको छ।
प्रहरीले कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करीमा अनुसन्धान सुरु भएपछि १३ वर्षअघि रातो पासपोर्ट बेचिएको प्रकरण पनि स्मरणको विषय बनेको छ।
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीजस्तो विषयसँग जोडिएपछि विवादित बन्न पुगेका छन्।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
कोसी प्रदेशमा विपद् प्राधिकरण गठन गर्न एमालेले माग गरेको छ। सत्तारुढ एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई शनिबार ध्याकर्षणपत्र बुझाउँदै प्रदेशमा विपद् प्राधिकरण गठन गर्न माग गरेको हो।
गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने महत्वाकांक्षी लक्ष्यसहित कोशी प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार पारेको छ।
आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ।