एन्फा महिला लिग : आर्मीसंग वालिङको लज्जास्पद हार
एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
एन्फा महिला लिग फुटबलमा मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कोशी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो ।
एन्फा महिला लिगमा विभागीय क्लब नेपाल एपीएफ क्लबले लगातार पाँचौ जित निकालेको छ ।
संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।
एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार महिला लिगमा संकटा फुटबल क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु हुनुअघि नै एकाएक दक्षिणी पारापिट खचाखच भरियो।
कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ ।
एन्फा महिला लिग फुटबलमा सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मी क्लबको सानदार जित भएको छ ।