२९ भाद्र २०८१ शनिबार
image/svg+xml

तपाईंकाे आजकाे राशिफल

कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। पहिलेको धन प्राप्त हुने देखिन्छ।

तपाईंकाे आजकाे राशिफल

आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ ।

तपाईकाे आजकाे राशिफल

यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको क्षेत्रमा विचार पुर्‍याएर कार्य गर्नुहोला।

तपाईकाे आजकाे राशिफल

मित्रहरूबाट कार्यसिद्धि योग रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला।

तपाईंकाे आजकाे राशिफल

सामान्य शिर कष्टसमेत देखा पर्न सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। जग्गा सम्वन्धी काममा कम फल प्राप्तिको योग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्